धारिलो हतियार प्रहार गरी कञ्चनपुरमा एक जनाकोे हत्या

कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक जनाकोे हत्या गरिएको छ ।

जिल्लास्थित पुनर्वास नगरपालिका–५ मा शनिबार राति धारिलो हतियार प्रहार गरी स्थानीय ५० वर्षीय गोपाल कुँवरको हत्या भएका हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ । घटनामा संग्लग्न गौरव खड्का फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार ८:४२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया