अमिताभ बच्चनको एउटा अपिल

बलिउड मेगास्टार अमिताभ बच्चन बारम्बार सामाजिक सन्जालमा समुदायका लागि राम्रो हुने सिर्जनाहरु सेयर गरिरहेका हुन्छन् । उनले अनेकौं पटक राम्रा धारणाहरु सामाजिक सन्जालमा राखेका छन् जसले चर्चा पाइरहेका हुन्छन् । 

कोरोना महामारी सुरु भए पछि पनि उनको यो क्रम रोकिएको छैन ।

अहिले परिवारसँग घरमा समय बिताइरहेका अमिताभले आफ्ना प्रशंसकलाई जागरुक बनाइरहेका छन् । यहीबीच अहिले उनले सामाजिक सन्जालमा मास्क लगाउन आम मानिसहरुलाई आग्रह गर्दै अपिल गरेका छन् । 

उनले इन्स्टाग्राममा एउटा पोस्ट लेख्दै यस्तो अपिल गरेका हुन् । पोस्टमा उनले मास्क लगाउनुलाई अहिलेको जिम्मेवारी बताएका छन् । 





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार ८:५७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया