आत्महत्या गरेका सुशान्तले बहिनीलाई लेखेको प्रेरणादायी मेसेज

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि उनीबारे लेखिएका र उनले लेखेका विभिन्न पोस्ट, फोटो तथा भिडियो अहिले पनि सामाजिक सन्जालमा निकै चर्चामा छन् । कतिपय पोस्ट त भाइरल पनि भइरहेका छन् । 

यहीबीच उनले आफ्नी बहिनीलाई लेखेको एउटा मेसेज अहिले भाइरल भएको छ ।

उनले यो मेसेजमा बहिनीलाई प्रेरणादायी कुरा लेखेका थिए ।

यसमा उनले लेखेका थिए, ‘जो युवती आफूले गर्न सक्छु भन्छन् र जो आफूले केही गर्न सक्दिनँ भन्छन्, दुवै सही हुन् । तिमी यी दुईमा पहिलो नम्बरकी हौ । लभ यु ।’





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार २३:११:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया