शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचा गराइरहेका ७ जना बिरामीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज पुष्टि गरेको हो ।
शाखाका अनुसार संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न भने बाँकी छ ।
यसैबीच, अस्पतालले आजैबाट आकस्मिक बाहेकका सबै सेवा हाललाई स्थगित गरेको छ ।
थप सतर्कताका आकस्मिक बाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचनामा जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।