चारवटा जिल्ला कोरोना संक्रमणमुक्त

काठमाडौं– देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिए पनि केही जिल्ला कोरोनामुक्त हुने क्रम जारी छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म चारवटा जिल्ला कोरोना संक्रमणमुक्त हुन सफल भएका छन् । 

तेह्रथुम, भोजपुर, सोलखुम्बु र हुम्लामा कोरोना संक्रमितहरू नभएको मन्त्रालयले जनाएको छ ।

यहाँ देखिएका कोरोना संक्रमितहरू सबै डिस्चार्ज भइसकेका र नयाँ संक्रमित नथपिएकाले यी जिल्लालाई कोरोनामुक्त घोषण गरिएको हो ।





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १६:५४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया