कोरोना संक्रमित कुन जिल्लामा कति ?

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभर कोरोना संक्रमितको संख्या १६  हजार १ सय ६८ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा थपिएका दुई सय चारजनासहित कुल १६ हजार १ सय ६८ पुगेका हुन् । 

मन्त्रालयले सबैभन्दा धेरै संक्रमित रौतहटमा भेटिएको जनाएको छ । रौतहटमा १ हजार ४ सय ३२ जना संक्रमित भेटिएको छ। 

त्यसैगरी कैलालीमा ८६४, दैलेखमा ८०४, कपिलवस्तुमा ७५६, महोत्तरीमा ७५५, सर्लाहीमा ६९०, दाङमा ६३१, अछाममा ५९८, डोटीमा ५६३, बाजुरामा ६१३, पाल्पामा ५४४, धनुषामा ४९० लगायत छन् । 

कारोना संक्रमित कुन जिल्लामा कति ? 
रौतहट – १४३२
कैलाली – ८६४
दैलेख – ८०४
कपिलवस्तु – ७५६
महोत्तरी – ७५५
सर्लाही – ६९०
दाङ – ६३१
डोटी – ५६३
अछाम – ५९८
बाजुरा – ६१३
पाल्पा – ५४४
धनुषा – ४९०
कञ्चनपुर – ४२९
सुर्खेत – ४१२
रुपन्देही – ३२१
बाँके – ३७७
गुल्मी – ३५०
डडेल्धुरा – २७८
अर्घाखाँची – ३३८
झापा – २८६
सप्तरी – ३१५
प्युठान – ३२७
बैतडी – २७२
नवलपरासी पूर्व – २८४
सल्यान – २४१
सिरहा – २३२
स्याङजा – २०३
बागलुङ – २११
पर्सा – १६७
बर्दिया – १९३
मोरङ – १८३
बारा – १२८
धादिङ – १३२
सुनसरी – ९७
नवलपरासी पश्चिम – ११४
तनहुँ – १४२
उदयपुर – ७७
गोरखा – १०९
पर्वत – ९१
बझाङ – १४६
चितवन – ८९
काठमाडौं – १७५
कास्की – ६६
कालिकोट – ५३
सिन्धुपाल्चोक – ५४
लमजुङ – ६२
जुम्ला – ४०
रामेछाप – ३२
मकवानपुर – २७
दार्चुला – १७
नुवाकोट – २४
जाजरकोट – १४
सिन्धुली – १५
धनकुटा – ९
भक्तपुर – ४३
भोजपुर – ६
ललितपुर – ४९
म्याग्दी – २१
ताप्लेजुङ – ११
रुकुम पूर्व – ५
तेह्रथुम – ३
पाँचथर –५
दोलखा – ८
संखुवासभा – ६
इलाम – १४
हुम्ला – २
मुगु – २
डोल्पा – ४
रुकुम पश्चिम – २१
सोलुखुम्बु – १
खोटाङ – १४
मनाङ – १
रोल्पा – ५०
काभ्रेपलाञ्चोक – १३
मुस्ताङ – १ 
ओखलढुंगा – ६
रसुवा – १०





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार २०:१८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया