आइजिपी थापालाई दज्र्यानी चिन्ह
तस्बिर : फरक धार

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीलाई गृहसचिव महेश्वर न्यौपानेले दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा आइजिपीलाई  दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले यही २३ गते थापा लाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।​





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार १३:१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया