बालाजु औद्योगिक क्षेत्रको सेनिटाइजर कम्पनीमा भीषण आगलागी

काठमाडौ– बालाजु औद्योगिक क्षेत्रमा रहेको एक सेनिटाइजर कम्पनीमा भीषण आगलागी भएको छ ।

आगलागीमा परेर ८ जना कामदार घाइते भएका छन् । 

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

कम्पनीको मेसिन पड्कँदा आगलागी भएको बताइएको छ । 

घाइतेको पिपुल्स मेडिकल कलेजमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार १८:५८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया