१७ हजार ६ सय ५८ मध्ये कुन जिल्लामा कति ?

काठमाडौं– नेपालमा आइतबारसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । पछिल्लो २४ घन्टामा २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५६ जनामा कोरोना पुष्टि भएको छ ।  

३० जिल्लामा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमित रौतहटमा भेटिएको छ। रौतहटमा मात्र १ हजार ५ सय ७ जना भेटिएको मन्त्रालयले जनाएको छ ।

संक्रमित भेटिएका जिल्ला र संख्या

रौतहट – १५०७
कैलाली – ९७८
दैलेख – ८३७
सर्लाही – ८०३
महोत्तरी – ७८२
कपिलवस्तु – ७६५
दाङ – ६६६
अछाम – ६४५
बाजुरा – ६१६
धनुषा – ६०४
डोटी – ५८१
पाल्पा – ५६४
सुर्खेत – ५४२
कञ्चनपुर – ४६३
रुपन्देही – ३२४
बाँके – ३९९
गुल्मी – ३६२
अर्घाखाँची – ३४२
झापा – ३१०
सप्तरी – ३६८
प्युठान – ३३३
डडेल्धुरा – २९७
बैतडी – २७६
नवलपरासी पूर्व – ३३४
सल्यान – २५३
सिरहा – २४३
काठमाडौं – २४७
स्याङजा – २१२
बागलुङ – २२७
बर्दिया – २१९
मोरङ – २०९
पर्सा – १८१
बारा – १३५
धादिङ – १३८
सुनसरी – ११२
नवलपरासी पश्चिम – ११४
तनहुँ – १७३
उदयपुर – ८२
गोरखा – ११८
पर्वत – ९७
बझाङ – १७३
चितवन – ११३
कास्की – ९५
कालिकोट – ६१
सिन्धुपाल्चोक – ६५
लमजुङ – ९८
ललितपुर – ७८
रोल्पा – ६६
जुम्ला – ४८
रामेछाप – ३५
मकवानपुर – ३६
दार्चुला – २०
नुवाकोट – ३१
जाजरकोट – १९
सिन्धुली – २१
धनकुटा – १२
भक्तपुर – ४७
भोजपुर – ६
म्याग्दी – ४३
ताप्लेजुङ – १२
रुकुम पूर्व – ५
तेह्रथुम – ७
पाँचथर – ७
दोलखा – १०
संखुवासभा – ६
इलाम – २७
हुम्ला – २
मुगु – ८
डोल्पा – ५
रुकुम पश्चिम – ३८
सोलुखुम्बु – २
खोटाङ – १४
मनाङ – १
काभ्रेपलाञ्चोक – २०
मुस्ताङ – १ 
ओखलढुंगा – २२
रसुवा – ११ 





  • प्रकाशित मिति : साउन ४, २०७७ आइतबार १८:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया