स्याङ्जामा एक चिकित्सकमा देखियो कोरोनाभाइरस संक्रमण

स्याङ्जाको गल्याङ नगरपालिकाको अस्पातलमा कार्यरत एक चिकित्सकमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

पछिल्लो समय नेपालमा स्वास्थ्यकर्मीहरुमा पनि कोरोनाभाइरस संक्रमण देखिन थालेको छ । 

स्याङ्जाका यी चिकित्सकको स्वाब प्रदेश क्षयरोग केन्द्र पोखरामा परीक्षण गरिएको थियो । उनी कोरोनाभाइरस संक्रमितको उपचारमा नै खटिएका थिए । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार १०:२५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया