कोरोनाभाइरसको दैनिक संक्रमण दरमा भारतले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४ हजार ९ सय ५६ संक्रमित फेला परेका छन् ।
योसँगै भारतमा संक्रमित संख्या १० लाख नाघेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।