कक्षा १२ को परीक्षा असोजमा


 
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले भदौ १ गतेदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै तयारी अगाडि बढाएको बोर्डले  जनाएको छ । 

असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डको भनाइ छ  । बोर्डले असोज पहिलो सातादेखि परीक्षा सञ्चालन गर्न  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति मागेको छ ।

मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ ।
 





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार १७:१२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया