कोरोना महामारीको जोखिम कायमै रहेकाले सजगता अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले जनजीवन सहज पार्न मात्र सरकारले बन्दाबन्दी केही सरल गरेको बताएकी छिन् । 

यद्यपि, कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले सजगता अपनाउन सबैसँग आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बुधबार ट्विट गरेकी छन्, ‘जनजीवन सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन । तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु ।’





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार १७:३०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया