सेफ कोबे नामबाट चर्चित एक १ वर्षका बच्चाले अहिले इन्स्टाग्राममा हंगामा मच्चाइरहेका छन् ।
उनले इन्स्टाग्राम खोलेको धेरै भएको छैन । तर, केही महिनामा नै अब उनको इन्स्टाग्राममा १४ लाखभन्दा बढी फलोअर्स भएका छन् ।
लकडाउनमा यी बच्चाका भिडियोहरु निकै सेयर पनि भएका छन् ।
इन्स्टामा उनले आफ्नो ह्यान्डल राखेका छन्– कोबे इट्स । उनको इन्स्टाग्राम चाहिँ उनको बाबुआमाले चलाइदिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।