स्याङ्जामा एक पुरुषले काटे आफ्नै अन्डकाेष

स्याङ्जामा एक पुरुषले आफ्नै अण्डकोष काटेका छन् । पुतलीबजार नगरपालिका २ काभ्रे बस्ने ४५ वर्षीय सुक बहादुर गुरुङले घाँस काट्ने आँसीले आफ्ना दुईवटै अण्डकोष काटेका हुन् ।

​अण्डकोष चुँडिएपछि गम्भीर घाइते गुरुङलाई जिल्ला अस्पताल स्याङ्जा पुर्‍याइएको थियाे । तर त्यहाँ उनकाे उपचार हुन सकेन । त्यसपछि उनलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ ।

गुरुङको मानसिक सन्तुलन ठिक नभएकोे प्रहरीले जनाएकाे छ ।





  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार १५:१२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया