प्रहरी प्रधान कार्यालयका चार प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नक्सालस्थित कार्यालयको सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो ।

अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिएपछि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको प्रहरी प्रधान कार्यालयमा कार्यरत एक अधिकृतले बताए ।





  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार १२:४०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया