कंगनाले भनिन्– कार्यक्रममा गेस्टलाई विष पिलाउँछन् करण

बलिउड अभिनेत्री कंगना रनौट र निर्माता करण जौहरबीच अहिले पनि विवाद कायमै छ । विशेषगरि नेपोटिज्मबारे उनीहरुबीच विवाद सुरु भएको थियो । 

योसँगै कंगनाले अहिले पनि बारम्बार करणको आलोचना गरिरहेकी छिन् ।

पछिल्लो समय कंगनाले अभिनेता सुशान्त सिंह राजपूतको निधनमा बलिउडमा नेपोटिज्म नै कारक भएको बताउन थालेकी छिन् ।

यहीबीच उनको एउटा भिडियो अहिले निकै चलेको छ । भिडियोमा उनले भनेकी छिन्– करणले त आफ्नो कार्यक्रममा गेस्टलाई विष पिलाउँछन् । यो खासमा उनले रोहितको एक प्र्रश्नमा दिएको जवाफ थियो ।





  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार २०:१६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया