प्रहरी हेडक्वार्टरमा थप ४ जनामा कोरोना संक्रमण

प्रहरी प्रधान कार्यालय नक्सालमा थप चार प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

योसँगै अब प्रहरी हेडक्वार्टरमा मात्र कोरोनाभाइरस संक्रमितको संख्या ३१ पुगेको छ । 

यसअघि त्यहाँ २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । बुधबार चार जना थपिएसँगै अब काठमाडौंमा एउटै संस्थामा अहिलेसम्म सबैभन्दा बढी संक्रमित प्रहरी हेडक्वार्टरमा पुगेका छन् ।





  • प्रकाशित मिति : साउन १४, २०७७ बुधबार १०:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया