काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ज्येष्ठ राजतीतिज्ञ सभा विस्तार गरेका छन् । देउवाले बुधबार ज्येष्ठ राजनीतिज्ञ सभामा चार सय ७९ जनालाई मनोनयन गरेका हुन् ।
सभापति देउवाले आफूइतर समूहको विरोधका बाबजुद यस्तो सभा बनाएका हुन् । देउवाले यसअघि गत फागुन मा ३० जना पार्टीका अगुवा राजनीतिककर्मीहरु समेटेर जेष्ठ राजनीतिज्ञ सभा गठन गरेका थिए ।
कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्यहरुलाई मनोनयन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यी हुन् ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनीत
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।