महानगरीय ट्राफिक महाशाखाका दुई जनामा दखियो कोरोनाभाइरस संक्रमण
साङ्केतिक तस्वीर

महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । उनीहरुमा कोरोनाभाइरस संक्रमण भएको आशंकामा स्वाब लिएर परीक्षण गरिएको थियो । 

परीक्षणको रिपोर्ट पोजेटिभ आएसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी कार्य सुरु गरिएको छ । 

उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनीहरुले काम गरेको शाखा सिल गर्ने तयारी भएको छ । उनीहरुलाई अब अस्पतालमा राखेर उपचार गरिनेछ ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १०:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया