आन्तरिक राजश्व कार्यालय आइसोलेसन सेन्टर

आन्तरिक राजश्व कार्यालय नेपालगन्ज अब आइसोलेस सेन्टरमा परिवर्तन भएको छ । एकै दिन धेरै कर्मचारीलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएसँगै बाँकेको आन्तरिक राजश्व कार्यालयलाई नै आइसोलेसन सेन्टर बनाइएको हो ।

अहिले यो कार्यालयमा १२ जना कोरोनाभाइरस संक्रमितलाई राखिएको छ ।

योसँगै अब बाँकेमा ४ सय ३७ जनालाई कोरोनाभाइरस संक्रमण देखिएको छ । त्यहाँ अहिले कम्तिमा पनि १ सय १६ जना क्वारेन्टिनमा छन् ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १२:४१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया