पहिरोले पुरिँदा गुल्मीमा आमा र तीन नाबालकको मृत्यु
प्रतिकात्मक तस्वीर

अविरल वर्षापछि आएको पहिरोले पुरिँदा गुल्मीको रुरुक्षेत्र ५ आँटीपाटामा विना माझी र ३ नाबालकको मृत्यु भएको छ । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै यो जानकारी दिएका छन् ।

त्यहाँ प्रहरी र स्थानीयले अब उद्धार कार्य सुरु गरेका छन् ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार २२:२०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया