कर्मचारीलाई कोरोना देखिएपछि जलेश्वर नगरपालिका शिल

महोत्तरीको जलेश्वर नगरपालिकाका २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।


नगरपालिकामा कार्यरत ५२ जना कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेकोमा २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले बताए ।

२२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका अनिश्चितकालका लागि शिल गरिएको कडरियाले जानकारी दिए ।





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार १३:३१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया