भारतमा फेरि भेटिए ५० हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घन्टामा थपिएका कारोनाभाइरस संक्रमितको संख्या ५२ हजार ५ सय ९ पुगेको छ । यो समयमा त्यहाँ ८ सय ५७ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।

भारतको स्वास्थ्य मन्त्रलायका अनुसार भारतमा अब कोरोनाभाइरस संक्रमितको संख्या १९ लाख ८ हजार २ सय ५४ पुगेको छ ।

र, भारतमा कोभिड १९ का कारण अब ३९ हजार ७ सय ९५ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १०:४०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया