काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं– बुधबार अपराह्न काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार अपराह्न साढे ४ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.५ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु ललितपुरको बंगलामुखी रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १७:११:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया