भारतीय प्रहरीले पक्राउ गर्न सक्छ र्‍यापर बादशाह

भारतका चर्चित र्यापर बादशाह अब प्रहरी समस्यामा फँस्दै छन् । आजभोलि सामाजिक सन्जालमा निकै एक्टिभ भएका उनका गीतहरु पनि रिलिज भएलगत्तै भाइरल भइरहेका छन् । 

टप ट्रेन्डिङमा पुग्न बादशाहका लागि ठूलो समस्या हुँदैन । तर, अब उनी अहिले एक लफडामा फँसेका छन् । यही कारण उनलाई प्रहरीले आफूकहाँ उपस्थित भएर बयान दिन बताएको छ ।

मुम्बई प्रहरीले उनलाई बोलाउनुको कारण चाहिँ उनले सामाजिक सन्जालमा फेक लाइक्स तथा भ्युज खरिद गर्नु हो । साइबर सुरक्षामा बादशाहलाई यस्तो लाइक बेच्नेले समस्या उत्पन्न गराएको भन्दै बादशाहलाई प्रहरीले पक्राउ गर्न लागेको हो ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १७:१९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया