लगानी बोर्डका सिइओ भट्टले पदभार सम्हाले

काठमाडौं– लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बुधबार पदभार ग्रहण गरेका छन् ।

सरकारले उनलाई सोमबार बोर्डको कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।  

भट्टको नियुक्तिबारे सञ्चारमाध्यम र सत्तारुढ नेकपाकै असन्तुष्ट पक्षले आलोचना गरे पनि प्रधानमन्त्री केपी ओलीले उनको बचाउ गर्दै आएका छन् । 

बुधबार कार्यभार सम्हालेका भट्टले कार्यालयका रोकिएका गतिविधि अघि बढाउने योजना रहेको बताएका छन् ।

 





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १९:८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया