सप्तरीमा मृत्यु भएका तीनमध्ये एकमा काेराेना

मंगललबार राती कोरोनासँग मिल्दो लक्षण भएका सप्तरीका तीन जना मृतक मध्ये एकजनामा कोरोना पुष्टि भएको छ ।सप्तरीको रुपनी गाउँपालिका–५, का ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

बुधबार अबेर राती आएको पिसिआर परीक्षण रिपोर्टअनुसार पुरूषमा कोरोना पुष्टि भएको यादवले बताए ।

एक महिनाअघि मलेसियाबाट फर्केका उनी क्वारेन्टिनमा नबसेर सीधै घर पुगेका थिए ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार २३:११:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया