अफ्रिकामा २२ नेपाली संक्रमित, एककाे मृत्यु

अफ्रिकामा कामको सिलसिलामा रहेका २२ जना नेपाली कोरोना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको छ। दक्षिण अफ्रिकाको जोहन्सबर्गमा कार्यरत एक नेपालीको निधन भएको हो। पाँचथ घर भएका ३४ वर्षिय युवाको उपचारको क्रममा मृत्यु भएको हो।  

संक्रमित मध्ये १० जना कोरोना मुक्त भएर घर फर्केको जनकारी आएको एनआरएनका पूर्वकोषाध्यक्ष हिक्मत थापाले जानकरी दिए। ११ जना भने उपचारमै रहेका छन्। साउथ अफ्रिका, नाइजेरिया, इजिप्ट र आइभोरी कोस्टमा रहेका नेपाली संक्रमित भएका हुन्।  





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार २३:१४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया