प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

नेपाल कम्युनिस्ट पार्टी ‍(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको बुधबार स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा दाहाल निवासको गेटमा खटिने सेन्ट्री टोलीलगायतका ६ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।





  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार १३:१७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया