भारतमा काेराेनाबाट बच्न दिन थालियाे याे औषधी

कोरोनाभाइरस (कोभिड १९)को संक्रमणबाट बच्नका लागि अब भारतमा आइवरमेक्टिन ट्याबलेट औषधीका रुपमा प्रयोग गर्न थालिएको छ । यसको प्रयोगका लागि भारत सरकारले अनुमति पनि दिएको छ । 

त्यहाँ स्वास्थ्य मन्त्रालयका सचिव मोहन प्रसादले यसबारे गाइडलाइन्स र यो औषधी कसरी प्रयोग गर्ने भन्नेबारे मन्त्रालयको तर्फबाट गाइडलाइन्स सार्वजनिक गरेका छन् ।

कोभिड १९ बाट बच्नका लागि यो औषधी राम्रो हुने भएकाले यसलाई राति खाना खाएपछि निश्चित मात्रामा खानु पर्ने भारतीय सरकारले जारी गरेको गाइडलाइन्समा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार ८:१८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया