बेइजिङमा अब छैनन् कोरोनाभाइरस संक्रमित

बेइजिङमा अब कोरोनाभाइरस संक्रमित छैनन् । त्यहाँका अन्तिम कोरोनाभाइरस संक्रमितलाई अब अस्पतालबाट छुट्टी दिइएको छ । बेइजिङका अन्तिम कोरोनाभाइरस संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएपछि बेइजिङ अब कोरोनामुक्त भएको छ ।

११ जुनमा ५२ वर्षका एक व्यक्ति कोरोनाभाइरस संक्रमित भएका थिए । त्यसपछि त्यही बजारमा त्यहाँ ३ सय ३५ जना कोरोनाभाइरस संक्रमित भेटिएका थिए ।

चिनियाँ सरकारी मिडियाअनुसार अब पाँच जना कोरोनाभाइरस संक्रमितको अवस्था चीनमा गम्भीर छ ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार २१:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया