कोरोनाभाइरसः मेक्सिकोमा मृत्यु हुनेको संख्या ५० हजारभन्दा बढी

कोरोनाभाइरसका कारण अब मेक्सिको पनि नराम्रोसँग प्रभावित भएको छ । मेक्सिकोमा अब कोभिड १९ का कारण ५० हजारभन्दा बढीको निधन भएको छ ।

कोभिड १९ का कारण मेक्सिकोभन्दा अमेरिका र ब्राजिलमा धेरैको मृत्यु भएको छ ।

कोभिड १९ का कारण धैरको निधन हुनेमा भारत चौथो नम्बरमा छ । त्यहाँ ४० हजार भन्दा धेरैको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार २१:३१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया