एयर इन्डियाको विमान दुर्घटनामा कम्तिमा ३ जनाको निधन

एयर इन्डियाको बोइङ ७३७ विमान केरलामा भएको दुर्घटनामा कम्तिमा तीन जनाको निधन भएको छ । 

यो विमान अवतरणको समयमा दुर्घटनामा परेको थियो ।

विमान दुर्घटनामा २ जना यात्रु र एक पाइलटको निधन भएको छ । 

कालिकट विमानस्थलमा भएको यो दुर्घटनाबारे थप समाचार आउन बाँकी छ । यसबारे थप समाचार आउने क्रममा बाँकी छ ।






  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार २१:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया