अमेरिकामा कोरोनाका कारण १ लाख ६० हजारको मृत्यु

जोन्स हप्किङ्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अब अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार पुगेको छ । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या पनि ४९ लाखभन्दा बढी भएको छ । 

अमेरिकामा विभिन्न राज्यका गर्भनरहरु पनि कोरोना संक्रमित भएका छन् । ओहायोका गर्भनर कोरोना संक्रमित भएकैले अमेरिकी राष्ट्रपतिको स्वागत गर्न पनि पाएनन् । 

कोरोनाका कारण अमेरिकी अर्थतन्त्र पनि नराम्रोसँग खस्किएको छ । जुलाईको तथ्यांकअनुसार अमेरिकामा यो महिनामात्र १८ लाखले रोजगारी गुमाएका छन् । 





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार ८:४५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया