काठमाडौंको हाँडीगाउँ सिल

कोरोनाभाइरस संक्रमित बढ्न थालेपछि पछिल्ला दिनमा काठमाडौंका विभिन्न ठाउँमा सिल गर्न थालिएको छ । एउटै टोलका आठ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै काठमाडौंको हाँडीगाउँ सिल गरिएको हो । 

वडा नम्बर पाँचका अध्यक्ष रमेश डंगोलका अनुसार हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमित भेटिएका हुन् ।

यीमध्ये केही नेपाल प्रहरीका परिवारका सदस्य पनि रहेका छन् । प्रहरीको सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि यो ठाउँ सिल गरिएको हो ।





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार १५:२७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया