कोरोनाका कारण नेपालमा थप ३ जनाको निधन

कोरोनाभाइरसका कारण नेपालमा शनिबार ३ जनाको निधन भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार र शुक्रबार मात्र नेपालमा पाँच–पाँच जनाको निधन भएको थियो । 

शनिबार पछिल्लो २४ घन्टामा चाहिँ नेपालमा तीन जनाले कोभिड १९ का कारण ज्यान गुमाएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार १६:३०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया