बाँकेमा थपिए २० कोरोनाभाइरस संक्रमित

बाँकेमा शनिबार थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले गरेको कोरोना परीक्षणमा नेपालगन्जका १६ र कोहलपुरका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

शनिबार आएको परीक्षण रिपोर्टअनुसार ३ सयमध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये २ जना बर्दियाका हुन् । 

बाँके प्रशासनले कोरोना संक्रमित बढेसँगै अहिले निषेधाज्ञा लगाएको छ । यसअघि शनिबारसम्म लगाइएको निषेधाज्ञा थप तीन दिनका लागि थपिएको छ ।





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार १८:३८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया