चितवनका थप १६ जनामा कोरोना पुष्टि

चितवनमा थप १६ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । 

भरतपुरमा रहेको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो । मंगलबार नै चितवनको यही प्रयोगशालामा गरिएको परीक्षणमा पनि अन्य ५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यी पाँच जना पनि अहिले चितवनका विभिन्न अस्पतालमा उपचाररत छन् ।

भरतपुरकै १२ जना कोरोनाभाइरस संक्रमितमध्ये ५ जना महिला रहेका छन् । 





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार ८:२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया