सुर्खेतमा भदौ १ गतेदेखि निषेधाज्ञा

सुर्खेत– सुर्खेतमा भदौ १ गते सोमबारदेखि निषेधाज्ञा हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठकले भदौ १ गते बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म निधेषाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि निषेषाज्ञा लागू गर्ने निर्णय गरिएको बताए ।

‘पछिल्लो समय संक्रमणको दर बढ्दो रहेकाले रोकथाम र नियन्त्रणका लागि ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको उनले बताएका छन् । 





  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार २०:३२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया