भारतमा संसद् भवनसँगै जोडिएको अर्को भवनको पाँचौ तलामा आगलागी भएको छ ।
भर्खरै आएको यो समाचारअनुसार त्यहाँ आज विहानबाटै आगलागी भएको हो ।
आगलागी नियन्त्रणमा लिन पाँच दमकल र अग्निनियन्त्रकहरुले काम गरिसकेको बताइएको छ ।
अहिलेसम्म यो आगलागीको कारण खुलेको छैन । यसका कारण भएको क्षतिको विवरण पनि आएको छैन ।
Delhi: Fire breaks out on the 6th floor of the Parliament Annexe Building. 5 fire tenders present at the spot. More details awaited.
— ANI (@ANI) August 17, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।