एसइई नतिजा सार्वजनिक

काठमाडौं– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित भएको छ । 

एक साताअघि काम सके पनि बोर्डले भिडभाड हुने र कोरोना संक्रमणको थप जोखिम हुने भन्दै नतिजा प्रकाशनमा ढिलाइ गरेको थियो ।
 
एसइई परीक्षाका लागि ४ लाख ८० हजारले फाराम भरेका थिए । गत चैत ७ गतेबाट परीक्षा सञ्चालन गर्ने तालिका रहेकोमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै सरकारले अघिल्लो दिन परीक्षा स्थगित गरेको थियो ।





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार १८:२०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया