बाँकेमा कोरोनाभाइरस संक्रमितको मृत्यु

बाँकेमा थप एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज महानगरपालिका ५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी कोरोनाभाइरस संक्रमित पाइएपछि नेपालगन्ज मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए ।

३२ साउनमा मात्र उनमा लक्षण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार ८:११:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया