नुवाकोटमा ७ दिनका लागि निषेधाज्ञा थप

नुवाकोट– कोरोना संक्रमण बढेसँगै नुवाकोटमा ७ दिनका लागि निषेधाज्ञा थप गरिएको छ । 

भदौ २ गते राति १२ बजेदेखि लागू हुनेगरी ७ दिनका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । 

जिप्रकाले मंगलबार विज्ञप्ति जारी गर्दै विदुर नगरपालिका, बेलकोटगढी नगरपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । 

नुवाकोट जिल्लाका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । 





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १९:१३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया