बझाङ केन्द्रबिन्दू भएर भूकम्प

बझाङलाई केन्द्र बनाएर केही समयअघि भूकम्प गएको छ । बझाङ आसपासका जिल्लामा महसुस गरिएको यो भूकम्प ९ बजेर ९ मिनेट जाँदा गएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ४.७ रेक्टर स्केल मापन गरिएको छ ।

भूकम्पले अहिलेसम्म क्षति पुर्याएको समाचार आएको छैन । पछिल्लो समय नेपालमा पाँच रेक्टर स्केलभन्दा कमका भूकम्पहरु बारम्बार गइरहेका छन् ।
 





  • प्रकाशित मिति : भदौ ९, २०७७ मंगलबार २१:५७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया