बिहीबार पोखरामा भूकम्पको धक्का

काठमाडौं– राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार भूकम्पको धक्का महसुस भएको छ । 

कास्कीको हेम्जा केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

आज ५ बजेर २७ मिनेटमा ३.१ रेक्टरको भूकम्प गएको हो ।

यसअघि बुधबार काठमाडौंको कालिमाटी केन्द्र भएर भूकम्प गएको थियो ।





  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १८:४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया