भक्तपुरमा मृृत्यु भएकी महिलामा कोरोना पुष्टि

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मृत्यु भएकी ५४ वर्षीया महिलामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । 

उनी बिहीबार दिउँसो नागरिक अस्पतालमा भर्ना भएकी थिइन् । त्यहाँ उनको कोरोना परीक्षणका लागि स्वाब लिइएको थियो । 

उनको ट्राभल हिस्ट्री नभए पनि कोरोनाको लक्षण देखिएको बताइएको छ । मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।
 





  • प्रकाशित मिति : भदौ १२, २०७७ शुक्रबार ९:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया