किशोर नेपालको कान्तिपुर गाथा अब भिडियोमा

पत्रकार किशोर नेपालको निकै लामो र चर्चित स्तम्भ कान्तिपुर गाथा अब प्रत्येक शुक्रबार फरकधारमा आउने भएको छ । 

फरकधारको युट्युब च्यालनमा किशोर नेपालको यो स्तम्भ अब भिडियोको स्वरुपमा आउने भएको हो ।

नयाँ प्रविधिको प्रयोग र नयाँ फम्र्याटमा कान्तिपुर गाथा आउनुले आफूलाई खुसी लागेको नेपालले बताएका छन् । 

दर्शकहरु तथा फरकधारका पाठकहरुले नेपालको स्तम्भ जस्तै अन्य स्तम्भहरु र वैचारिक तथा अन्य समाचार सामग्रीहरु हेर्न र सुन्नका लागि अब फरकधारको युट्युब च्यानललाई सब्सक्राइब गर्न सक्नेछन् ।

त्यसका लागि यहाँ क्लिक गर्न सकिन्छ ।





  • प्रकाशित मिति : भदौ २०, २०७७ शनिबार २१:५१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया