गोरखामा मृत्युपछि महिलामा कोरोना संक्रमण पुष्टि

गोरखा अस्पतालमा उपचार गराइरहेकी गोरखा नगरपालिका ७ की ७५ वर्षीया एक महिलाको मृत्युपछि उनमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

उनको परिवारका तीन अन्य सदस्यमा यसअघि नै कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । 

त्यसपछि उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

शनिबार अचानक अचेत भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको मष्तिष्कसँग सम्बन्धित समस्या थियो र यसको उपचार गर्दै आइएको थियो ।





  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १०:१६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया