नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध
फाइल फोटो

नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ । सडक​ खण्डको भतेरी भन्ने ठाउँमा रुखसहित सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । दिउँसो १ बजेतिर सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको चितवन ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । 
पहिरो पन्छाउने काम सुरु भएकाले घण्टाभित्र एकतर्फी सडक सञ्चालन हुने उनले बताए । उनका अनुसार पूर्ण रुपमा सडक सञ्चालन हुन भने केही समय  लाग्नेछ ।





  • प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार १४:१३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया